चालु आयोजनाकै पुनः प्राथमिकीकरण गर्दै अर्थ मन्त्रालय, अन्तिम चरणमा रहेकालाई भनेजति बजेट

काठमाडौं। अर्थ मन्त्रालयले चालु आयोजना तथा कार्यक्रमको पुनः प्राथमिकीकरण गर्न थालेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा समस्या नहोस् भनेर मन्त्रालयले चालु आयोजनामा कामको गति, कार्यप्रगति, त्यसको प्रतिफल लगायत अध्ययन गरिरहेको हो। कतिपय मन्त्रालय तथा निकायको बजेट सीमा न्यून रहेको, कतिपय नियमित र चालु प्रकृतिको खर्च समेत वैदेशिक सहायताबाट व्यहोर्नुपर्ने अवस्था देखिएकाले प्राथमिकीकरण … Continue reading चालु आयोजनाकै पुनः प्राथमिकीकरण गर्दै अर्थ मन्त्रालय, अन्तिम चरणमा रहेकालाई भनेजति बजेट