नेपाल बैंकका संचालकले ऋणीसँग घुस लिएको पुष्टि, राष्ट्र बैंकले गर्‍यो कारबाहीको निर्णय

काठमाडौं। नेपाल बैंक लिमिटेडका संचालक डा. चन्द्रबहादुर अधिकारीले ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको छ। आफ्नो छानबिनबाट अधिकारीले ऋणीसँग घुस लिएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले कारबाहीको निर्णय गरेको छ। अधिकारीलाई राष्ट्र बैंकको संचालक समितिले ५ लाख रुपैयाँ जरिवाना गराउने निर्णय गर्दै नेपाल बैंकमा पत्राचार गरेको छ। अधिकारी ‘पैसा उठाएको काण्ड’ बाहिरिनुअघि बैंकको … Continue reading नेपाल बैंकका संचालकले ऋणीसँग घुस लिएको पुष्टि, राष्ट्र बैंकले गर्‍यो कारबाहीको निर्णय