गाडी बिक्रेतासँग सरकारले कहिले लिने स्पेयर पार्ट्स र सर्भिसको सुनिश्चितता? यसरी हुनेछन् उत्तरदायी
काठमाडौं। सडकमा गुडेका गाडी देखेर विद्युतीय सवारी (इभी) तिर नजर लगाउनेहरु नयाँ नयाँ ब्रान्ड देखेपछि अल्मलिन्छन्। गाडी त किन्यो तर कम्पनी नै पो रहने हो कि होइन भन्ने त्रासले उनीहरुलाई निर्णय लिन कठिन बनाउँछ। गएको नाडा अटो शोमा चिनिया राजदूत छन सोङले भनेका थिए, ‘इभी परम्परागत गाडी भन्दा सजिलो छ। त्यसैले नेपालमा चिनियाँ ब्रान्ड ल्याउँदा … Continue reading गाडी बिक्रेतासँग सरकारले कहिले लिने स्पेयर पार्ट्स र सर्भिसको सुनिश्चितता? यसरी हुनेछन् उत्तरदायी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed