बिपी राजमार्गमा नेपालथोकदेखि बर्खेखोलासम्मको खण्ड पुनर्निर्माण गर्न ११ कम्पनी इच्छुक

काठमाडौं। बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्गअन्तर्गत नेपालथोकदेखि बर्खेखोलासम्मको खण्ड पुनर्निर्माण गर्न ११ निर्माण कम्पनी इच्छुक देखिएका छन्। कार्यालयका अनुसार ५ किलोमिटर सडक पुनर्निर्माणका लागि स्वीकार कन्स्ट्रक्सन एण्ड दिप ट्युब वेल कम्पनी, हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन/ सुनकोशी कन्स्ट्रक्सन नेपाल जेभी, रायमाझी कन्स्ट्रक्सन, महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न/ भुजेल निर्माण सेवा जेभीले प्रस्ताव पेस गरेका छन्। यस्तै महावीर इन्जिनियरिङ … Continue reading बिपी राजमार्गमा नेपालथोकदेखि बर्खेखोलासम्मको खण्ड पुनर्निर्माण गर्न ११ कम्पनी इच्छुक