कमर्सियल सवारीसाधनको कारोबारमा ५२ प्रतिशत वृद्धि, संस्थागत र आयोजनाका खरिदकर्ता बढी

काठमाडौं । २०८१ सालमा कमर्सियल सवारीसाधनको बिक्रीले गति लियो। २०८० सालको तुलनामा २०८१ सालमा कमर्सियल सवारीसाधनको आयात ५२ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ। कमर्सियल सवारी साधनको आयातमा भएको उल्लेख्य वृद्धिले नेपालको आर्थिक गतिविधिमा सकारात्मक संकेत देखाएको छ। भन्सार विभागका अनुसार २०८० फागुनसम्म २ हजार ९०८ युनिट कमर्सियल सवारीसाधन आयात भएको थियो। २०८१ सालको सोही … Continue reading कमर्सियल सवारीसाधनको कारोबारमा ५२ प्रतिशत वृद्धि, संस्थागत र आयोजनाका खरिदकर्ता बढी