सपना असिमको, साथ सिप्रदीको : स्वदेशमा यसरी बनिरहेको छ यात्री स्कुटर

काठमाडौं। काठमाडौं लगायत नेपालका सहरी इलाकामा अलि फरक किसिमको बाइक याद गर्नु भएको छ? यो बाइकको डिजाइन र लुक सामान्य बाइकहरूभन्दा अलि भिन्न छ। त्यसैले यसमा धेरैको आँखा जान्छ। बाइक हो – यात्री। नेपालमै काम गर्न सकिन्छ भन्ने हुटहुटी भएका युवाहरुले सुरु गरेको यात्रीको यात्रा बाइकबाट अब प्रोजेक्ट २ अर्थात स्कुटर निर्माणमा लम्किएको छ। दशकौंदेखि … Continue reading सपना असिमको, साथ सिप्रदीको : स्वदेशमा यसरी बनिरहेको छ यात्री स्कुटर