घरको नक्सा पास गर्दा बीमा अनिवार्य गर्न आयोगको सुझाव, इन्स्योरेन्सका लागि पूर्वाधार बण्ड

काठमाडौं । उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले बीमा कम्पनीको लगानी विविधिकरण गर्न पूर्वाधार बण्ड जारी गर्न सुझाव दिएको छ। बीमा कम्पनीले लगानीको उपयुक्त उपकरण नपाएकाले इन्स्योरेन्स लक्षित गरेर पूर्वाधार आयोजनाको लागि बण्ड जारी गर्ने व्यवस्था गर्नुपर्ने आयोगको सुझाव छ। अर्थमन्त्री विष्णु पौडेल समक्ष शुक्रबार आयोगले बुझाएको प्रतिवेदनमा भनिएको छ,’बीमा कम्पनीले लामो अवधिको वित्तीय साधन … Continue reading घरको नक्सा पास गर्दा बीमा अनिवार्य गर्न आयोगको सुझाव, इन्स्योरेन्सका लागि पूर्वाधार बण्ड