बुटवल-पोखरा सडक अर्थमन्त्रीको प्राथमिकतामा, ऋण सहयोगमा निर्माण हुने

काठमाडौं। बुटवल-पोखरा सडक आयोजना ऋण सहयोगमा निर्माण हुने भएको छ। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को ऋण लगानीमा बुटवल-पोखरा सडक आयोजना अगाडि बढाउने तयारी गरिएको छ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बुटवल-पोखरा सडक निर्माणलाई प्राथमिकताका राखेका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमा यो आयोजना समावेश गर्न सरोकारवाला निकायहरुलाई आग्रह समेत गरेका छन्। पूर्वतयारीको काम सक्दो … Continue reading बुटवल-पोखरा सडक अर्थमन्त्रीको प्राथमिकतामा, ऋण सहयोगमा निर्माण हुने