लाखकै योजनाका लागि सिंहदरबारमा जनप्रतिनिधिको लर्को, विष्णु पौडेल आफ्नो बोलीमा अडिएलान्?
काठमाडौं। बागलुङको गल्कोट नगरपालिकाका मेयर भरत शर्मा वडा स्वास्थ्य चौकी निर्माणको योजना लिएर मंगलबार अर्थ मन्त्रालय आइपुगे। सरकारले अनुदान रकम भौतिक संरचनामा खर्च गर्न रोक लगाएपछि शर्मा स्वास्थ्य चौकी निर्माणको योजना माग्दै स्वास्थ्य र शहरी विकास हुँदै अर्थ मन्त्रालय पुगेका हुन्। उनलाई स्वास्थ्य मन्त्रालयले भवन निर्माण आफ्नो कार्यक्षेत्र नभएको बतायो । शहरी विकास मन्त्रालयले स्वास्थ्य … Continue reading लाखकै योजनाका लागि सिंहदरबारमा जनप्रतिनिधिको लर्को, विष्णु पौडेल आफ्नो बोलीमा अडिएलान्?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed