सत्तारुढ दलकै सांसदले भने- सिमेन्ट र डण्डीको अस्वाभाविक मूल्यवृद्धिमा उद्योगमन्त्रीको साथ छ
काठमाडौं। सत्तारुढ दलकै सांसदले कार्टेलिङ गरेर सिमेन्ट र डण्डीमा भएको मूल्यवृद्धिमा उद्योगमन्त्री दामोदर भण्डारीको साथ रहेको बताएका छन्। उनीहरुले मन्त्रीको साथकै कारण उद्योगीहरुले एकपछि अर्को गरी मूल्य बढाइरहेको र प्रश्न गर्दा संसदीय समितिमै धम्कीपूर्ण भाषा प्रयोग गर्ने हिम्मत गरेको बताए। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सिमेण्ट र … Continue reading सत्तारुढ दलकै सांसदले भने- सिमेन्ट र डण्डीको अस्वाभाविक मूल्यवृद्धिमा उद्योगमन्त्रीको साथ छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed