नयाँ बिलिङ प्रणाली किन्न नेपाल टेलिकमले फेरि निकाल्यो टेण्डर, सच्याइयो यसअघिको गल्ती
काठमाडौं। नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न एक वर्षअघि अगाडि बढाएको प्रक्रिया विवादित भएपछि पुन: ठेक्का आह्वान गरेको छ। यसअघि चैत १८ गते निकालेको टेण्डर विवादका कारण रद्द गर्न बाध्य भएको टेलिकमले मंगलबार पुन: ठेक्का आह्वान गरेको हो। यसअघिको टेण्डरमा चार पटक म्याद थप गरिएकामा असोज २२ गते रद्द गरिएको थियो। नयाँ टेण्डरमा अमेरिकी … Continue reading नयाँ बिलिङ प्रणाली किन्न नेपाल टेलिकमले फेरि निकाल्यो टेण्डर, सच्याइयो यसअघिको गल्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed