गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न हच्किए अन्तर्राष्ट्रिय वायुसेवा, ‘समर सेडुल’को प्रस्ताव आएन

काठमाडौं । ५ महिना यता भैरहवाबाट व्यावसायिक उडान गर्दै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘समर सेडुल’ लिनका लागि हच्किएका छन्। भैरहवाबाट नियमित व्यावसायिक उडान गर्दा नोक्सान ब्यहोरेपछि अन्तर्राष्ट्रिय उडान थालनी गरेका फ्लाइ दुबई, थाइ एयर एसिया र जजिराले आउँदो चैत २१ गतेबाट लागू हुने नयाँ उडान तालिकाका लागि प्रस्ताव अगाडि नबढाएका हुन्। यो विमानस्थलबाट उडान गर्ने वायुसेवा … Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न हच्किए अन्तर्राष्ट्रिय वायुसेवा, ‘समर सेडुल’को प्रस्ताव आएन