स्टील उद्योगी सरकारी मौनताले कार्टेलिङ गर्न हौसिए, डण्डीको भाउ एक सातामा दोस्रोपटक वृद्धि
विराटनगर। फलामे छडको मूल्य कार्टेलिङ गर्दै स्टील उद्योगीले एक साताको अन्तरमा दुई पटक बढाएका छन्। स्टील उद्योगीले मिलेमतोमा बिक्री नै बन्द गरेर फागुन २५ यता दुई पटकमा टीएमटीको भाउ प्रति किलो ८ रुपैयाँ बढाएका हुन्। फागुन २५ मा किलोमा ४ रुपैयाँ मूल्य बढाएर २६ गते बिक्री बन्द गरेका उद्योगीले आइतबार फेरि प्रति किलो ४ रुपैयाँ … Continue reading स्टील उद्योगी सरकारी मौनताले कार्टेलिङ गर्न हौसिए, डण्डीको भाउ एक सातामा दोस्रोपटक वृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed