स्टील उद्योगीको कार्टेलिङ राज, डण्डीको मूल्य फेरि बढाउन बन्द गरे बिक्री

विराटनगर। कार्टेलिङ गरी डण्डीको मूल्य एकैपटक किलोमा ४ रुपैयाँ बढाएका स्टील उद्योगीले फेरि बिक्री गर्न र अर्डर लिन रोकेका छन्। आफूहरुको मनपरीमा सरकारले मौनता साँधेपछि हौसिएका उद्योगीले मूल्य बढाउन बिक्री ठप्प पारेका हुन्। टीएमटीको मूल्य फेरि बढाउने उद्देश्यका साथ उद्योगीले सोमबार साँझदेखि बिक्री र अर्डर रोकेका छन्। पूर्वका एक उद्योगका बिक्री अधिकृतले सोमबार साँझदेखि बिक्री … Continue reading स्टील उद्योगीको कार्टेलिङ राज, डण्डीको मूल्य फेरि बढाउन बन्द गरे बिक्री