स्टीलको मूल्य कार्टेलिङ गरेर बढाइयो, किलोमा ४ रुपैयाँ वृद्धि, उद्योगीबीच हरेक साता बढाउने सहमति
विराटनगर। सिमेन्ट उद्योगीको सिको गर्दै स्टील उद्योगीले पनि कार्टेलिङ गरी मूल्य बढाएका छन्। फागुन २० गतेदेखि टीएमटीको अर्डर र बिक्री रोकेका स्टील उद्योगले किलोमा ४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरी बिक्री खोलेका छन्। काठमाडौंमा शुक्रबार र शनिबार भेला भएका उद्योगीले हरेक हप्ता टीएमटीको मूल्यवृद्धि गर्ने सहमति गरेका छन्। भ्याटबाहेक प्रति किलो ७८ देखि ८० रुपैयाँमा … Continue reading स्टीलको मूल्य कार्टेलिङ गरेर बढाइयो, किलोमा ४ रुपैयाँ वृद्धि, उद्योगीबीच हरेक साता बढाउने सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed