सिमेन्टपछि डन्डीमा कार्टेलिङ, उद्योगीले लिन छोडे अर्डर, भाउ बढाउन काठमाडौंमा भेला

विराटनगर। देशभरिका स्टिल उद्योगले डन्डी र एंगल च्यानलको नयाँ अर्डर लिन छाडेका छन्। सिमेन्टपछि डन्डीमा कार्टेलिङ गर्ने उद्देश्यका साथ उद्योगीले यही फागुन २० गतेदेखि नयाँ अर्डर नलिएका हुन्। स्टील उद्योगहरूले हार्डवेयर पसल र अन्य क्रेताले फागुन १९ गतेसम्म भुक्तानीसहित गरेको अर्डरको माल मात्र दिइरहेका छन्। उद्योगका बिक्री फाँटका कर्मचारीले नयाँ रेट कायम भएको छैन भन्दै … Continue reading सिमेन्टपछि डन्डीमा कार्टेलिङ, उद्योगीले लिन छोडे अर्डर, भाउ बढाउन काठमाडौंमा भेला