एमडीएमएस प्रकरणमा झा र खनाल दोषी ठहर, १३ महिना कैद, झण्डै ६ करोड जरिवाना
काठमाडौं। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को परामर्श सेवा खरिद अनियमितता मुद्दामा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन दुई अध्यक्षलाई दोषी ठहर गरेको छ। अदालतले पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको हो। न्यायाधीशहरु टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको छ। अदालतले झा र खनालसँगै दुई कम्पनीलाई पनि … Continue reading एमडीएमएस प्रकरणमा झा र खनाल दोषी ठहर, १३ महिना कैद, झण्डै ६ करोड जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed