कुलमानमाथि आर्थिक अपराध गरेको ऊर्जामन्त्रीको आरोप, आम्दानी नभएको रकम नाफामा देखाउन पाइन्छ?

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि आर्थिक अपराध गरेको आरोप लगाएका छन्। उनले बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा कुलमानले उठ्दै नउठेको रकमलाई आम्दानी देखाएर राजस्व तिरी आर्थिक अपराध गरेको आरोप लगाएका हुन्। ‘नाफा के रहेछ? कसरी नाफा भएको रहेछ भनेर मन्त्रालयलाई जान्न मन लाग्यो। नाफा … Continue reading कुलमानमाथि आर्थिक अपराध गरेको ऊर्जामन्त्रीको आरोप, आम्दानी नभएको रकम नाफामा देखाउन पाइन्छ?