राष्ट्र बैंकले स्वीकृति दिएको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा सेबोन अनिर्णित

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति पाएका बैंकहरु नेपाल धितोपत्र बोर्ड(सेबोन) पुगेका छन्। नबिल र एनआइसी एसिया बैंक तथा कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएका छन्। एनआइसी एसिया र नबिल बैंकले ५/५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नका लागि निवेदन दिएका छन्। दुवै … Continue reading राष्ट्र बैंकले स्वीकृति दिएको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा सेबोन अनिर्णित