सेयर बजारमा संस्थागत लगानीकर्ताले फेरे रणनीति, धमाधम नाफा बुक गर्दै

काठमाडौं। संस्थागत लगानीकर्ताले आम्दानी बढाउन लगानीको रणनीति फेर्न थालेका छन्। बैंकको ब्याजदर एकल अंकमा आएपछि दोस्रो बजारमा लगानी सिफ्ट गरेका उनीहरु अहिले नाफा बुक गर्नतिर लागेका छन्। संस्थागत लगानीकर्ताको यो रणनीति सेयर बजारको पछिल्लो ट्रेन्डमै देखिएको छ। फागुनमा लगातार ९ दिन उकालो लागेर २८९० विन्दुमा पुगेको नेप्से सूचक पछिल्लो तीन दिनमा ६९ अंकले घटेर बुधबार … Continue reading सेयर बजारमा संस्थागत लगानीकर्ताले फेरे रणनीति, धमाधम नाफा बुक गर्दै