राहदानी विभागले आइडिमियालाई दिन खोजेको १२ अर्बको ठेक्कामा थप ४ कम्पनीको इन्ट्री

काठमाडौं। राहदानी विभागले आफूखुशी दिन खोजेको १२ अर्ब रुपैयाँको पासपोर्ट खरिदको ठेक्कामा ५ कम्पनीले आवदेन दिएका छन्। विभागलाई दुई वटा प्याकेजमा पासपोर्ट उपलब्ध गराउन ५ कम्पनीले आवेदन दिएका हुन्। विभागले ६४ लाख थान पासपोर्ट खरिदका लागि मंसिर १३ गते टेण्डर आह्वान गरेको थियो। पहिलो प्याकेजका लागि आरिस, आइडिमिया र म्युहलबौयर तथा दोस्रो प्याकेजका लागि भेरिडोस, … Continue reading राहदानी विभागले आइडिमियालाई दिन खोजेको १२ अर्बको ठेक्कामा थप ४ कम्पनीको इन्ट्री