पौने खर्बको सौर्य परियोजनामा ऊर्जा मन्त्रालयकै आँखा लाग्यो, कुलमानलाई फेल गराउन यस्तो प्लट

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तीन महिनाअघि ९६० मेगावाट सौर्य ऊर्जाका लागि खरिद सम्झौता(पीपीए) गर्न योग्य कम्पनी छान्यो। टेण्डर प्रतिस्पर्धाबाट छानिएका कम्पनीका संचालक उत्साहित बने। उनीहरुले माथिल्ला तहका कर्मचारी समेत नियुक्त गरेर परियोजना अघि बढाउन थाले। ती कम्पनी सर्वेक्षण लाइसेन्सको आवेदन माग्दै विद्युत विकास विभाग पुगे। तर प्राधिकरणको छनोटमा परेर उत्साहित भएका ऊर्जा प्रवर्धक विभाग पुग्दा … Continue reading पौने खर्बको सौर्य परियोजनामा ऊर्जा मन्त्रालयकै आँखा लाग्यो, कुलमानलाई फेल गराउन यस्तो प्लट