पेट्रोलियम पदार्थ र ग्यास ढुवानी ठप्प पार्ने व्यवसायीको धम्की, निगमलाई मन्त्री भण्डारीको यस्तो निर्देशन

काठमाडौं। पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी र ग्यास उद्योगी अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने कानुनी व्यवस्थालाई चुनौती दिंदै कमिसन रकम बढाउने दबाबका लागि ढुवानी ठप्प पार्ने तयारीमा लागेका छन्। नेपाल पेट्रोलियम डिलर्स नेसनल एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघ एकसाथ हड्ताल गर्ने तयारीमा लागेका हुन्। पटक पटक ताकेता गर्दा पनि … Continue reading पेट्रोलियम पदार्थ र ग्यास ढुवानी ठप्प पार्ने व्यवसायीको धम्की, निगमलाई मन्त्री भण्डारीको यस्तो निर्देशन