फाइभजी सेवा तत्काल सुरु गर्न टेलिकमलाई मन्त्रीको निर्देशन, ‘समयको गति नसमाते पछि पर्छौं’
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको २१औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा रहेकाले टेलिकमले ठूला सहरमा तत्कालै फाइभजी सेवा सुरु गर्नुपर्ने बताएका हुन्। ‘विकसित विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ। हामीलाई भने फाइभ जी सेवा … Continue reading फाइभजी सेवा तत्काल सुरु गर्न टेलिकमलाई मन्त्रीको निर्देशन, ‘समयको गति नसमाते पछि पर्छौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed