हकप्रद सेयर बिकाउन हम्मे, किन मानिरहेका छैनन् संस्थागत लगानीकर्ताले नै किन्न?
काठमाडौं। चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ पुर्याउन एनएलजी इन्स्योरेन्सले मंसिर ११ देखि पुस १ गतेसम्म हकप्रद सेयर निष्कासन गर्यो। कम्पनीले हाल कायम पुँजीको ६२.५५ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेकामा अहिलेसम्म बिक्री हुन सकेको छैन। लगानीकर्ताले हकप्रद सेयर खरिदमा चासो नदेखाएपछि इन्स्योरेन्सले लिलामीमा राखेको छ। कम्पनीले सर्वसाधारणतर्फ २ … Continue reading हकप्रद सेयर बिकाउन हम्मे, किन मानिरहेका छैनन् संस्थागत लगानीकर्ताले नै किन्न?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed