अख्तियार विधेयक ओली-देउवाका कारण डेढ महिनादेखि आईसीयूमा, उल्ट्याउने कसरत
काठमाडौं। नेपाली कांग्रेसका सांसद हृदयराम थानी र प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबीच पुस २३ गते नोकझोक चल्यो। कारण थियो- अख्तियार दुरुपयोग अनुसन्धान विधेयक। ‘अख्तियार विधेयक आईसीयूमा सुतिरहेको छ,’ खतिवडासँग थानी जंगिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेका दुईवटा विधेयकलाई टुंगोमा पुर्याउन राज्य व्यवस्था समितिले … Continue reading अख्तियार विधेयक ओली-देउवाका कारण डेढ महिनादेखि आईसीयूमा, उल्ट्याउने कसरत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed