बुढानीलकण्ठको त्यो ग्रिन सिग्नल, ऊर्जामन्त्री खड्काले कुलमानलाई सोधे तेस्रो स्पष्टीकरण
काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग फेरि स्पष्टीकरण सोधेको छ। ऊर्जामन्त्री दीपक खड्काले सोमबार कुलमानलाई ९ बुँदे स्पष्टीकरण पत्र थमाउन लगाएका हुन्। मन्त्री खड्काले भनेअनुसार ऊर्जा सचिव सुरेश आचार्यले कुलमानसँग स्पष्टीकरण सोधेका छन्। उनले सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनेका छन्। पत्रमा कुलमानमाथि सरकारको निर्देशन अटेर गरेको, मन्त्रालयले मागेका विवरण उपलब्ध नगराएको, … Continue reading बुढानीलकण्ठको त्यो ग्रिन सिग्नल, ऊर्जामन्त्री खड्काले कुलमानलाई सोधे तेस्रो स्पष्टीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed