सौर्य परियोजनालाई उपकरण बेच्न विदेशी कम्पनीबीच उछलकुद, पौने १ खर्बको सामान चिनियाँ कि पश्चिमाको?

काठमाडौं । नेपालमा पौने १ खर्ब रुपैयाँको सौर्य ऊर्जा परियोजना निर्माणका लागि आवश्यक पर्ने सोलार प्यानल, इन्भर्टर, स्टोरेज सिस्टमलगायत उपकरण भित्र्याउन विदेशी कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले ऊर्जा खरिद सम्झौता (पीपीए) खुलाएको ९६० मेगावाट सौर्य परियोजनामा ७० अर्ब भन्दा बढीको सोलार प्यानलदेखि ब्याकअप चाहिन्छ। यही उपकरण बेच्न चिनियाँदेखि यूरोपसम्मका कम्पनीका प्रतिनिधिहरु सक्रिय … Continue reading सौर्य परियोजनालाई उपकरण बेच्न विदेशी कम्पनीबीच उछलकुद, पौने १ खर्बको सामान चिनियाँ कि पश्चिमाको?