शक्तिशाली लेखा समितिलाई ऋषिकेशले बनाए कमजोर, सरकारलाई खबरदारी गर्ने भूमिकामा च्यूत

काठमाडौं। संसदीय समितिहरुमध्ये सार्वजनिक लेखा समिति सबैभन्दा शक्तिशाली मानिन्छ। यसको कारण हो, अधिकार क्षेत्र। आर्थिक पारदर्शीताका लागि सरकारलाई खबरदारी गर्ने यसको मुख्य जिम्मेवारी हो। विगतमा धेरैवटा प्रकरणमा छानबिन गरी सरकारमाथि औंला तेर्स्याएर लेखा समितिले आफ्नो शक्ति देखाइसकेको छ। ‘मन्त्रालय, विभाग र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्यांकन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने,’ … Continue reading शक्तिशाली लेखा समितिलाई ऋषिकेशले बनाए कमजोर, सरकारलाई खबरदारी गर्ने भूमिकामा च्यूत