फाइनान्स र विकास बैंकका लगानीकर्ता आत्तिए, बजार घट्दा ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा झरेको छ। कारोबारमा आएका माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक ४.४७ प्रतिशतले घटेको छ भने विकास बैंकको २.६५ प्रतिशतले ओरालो लागेको छ। गत साता नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेपछि … Continue reading फाइनान्स र विकास बैंकका लगानीकर्ता आत्तिए, बजार घट्दा ५ अर्ब ४७ करोडको कारोबार