सिचुवान एयरको त्यो पोखरा-काठमाडौं टेकअफ जसले तोडिदियो सबै भ्रम, खुल्यो ढोका
काठमाडौं। बिहीबार बिहान १०:११ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज अवतरण गर्यो। जहाजमा छेङ्दुबाट आएका १३९ चिनियाँ यात्रु थिए। जहाज पोखराबाट छेङ्दु गएन। जहाज पोखराबाट काठमाडौं आउने तालिका थियो। गण्डकी प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आग्रहमा सिचुवान एयरलाइन्स पोखरा-काठमाडौं प्रवर्धनात्मक उडान गर्न तयार भएको थियो। गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल … Continue reading सिचुवान एयरको त्यो पोखरा-काठमाडौं टेकअफ जसले तोडिदियो सबै भ्रम, खुल्यो ढोका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed