इलन मस्कको स्टारलिंक दक्षिण एसियामा प्रवेश, भुटानपछि भारत हुँदै नेपाल आउन कति सहज ?
काठमाडौं। धनाढ्य इलन मस्कको सेटलाइट इन्टरनेट कम्पनी स्टारलिंक डिसेम्बर पहिलो साता भुटान छिर्यो। भुटान सरकारले सेटलाइट इन्टरनेट सञ्चालन गर्न अनुमति दिएपछि स्टारलिंकले प्रवेश पाएको हो। अनुमति पाउनुअघि गत जुलाईमा स्टारलिंककी ग्लोबल लाइसेन्सिङ निर्देशक रेबिका स्लिक हन्टरले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेटेकी थिइन्। त्यही भेट स्टारलिंकलाई भुटान प्रवेश गराउन ब्रेक थ्रु बन्यो। भूराजनीतिक चासोबीच भुटान कसरी सहजै … Continue reading इलन मस्कको स्टारलिंक दक्षिण एसियामा प्रवेश, भुटानपछि भारत हुँदै नेपाल आउन कति सहज ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed