बक्यौता उठाउन ऊर्जामन्त्रीको असहयोगपछि कुलमान थप आक्रामक, उद्योगको बैंक खाता रोक्का गर्न लेखे पत्र

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन ऊर्जामन्त्री दीपक खड्काले एकपछि अर्को अवरोध गरेपछि नेपाल विद्युत प्राधिकरण उद्योगहरुप्रति आक्रामक बनेको छ। प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्नेदेखि सेयर निष्कासनमा रोक लगाउन नियामक निकायलाई पत्र लेखेको छ। प्राधिकरणको सञ्चालक समिति र विद्युत नियमन आयोगले बक्यौता उठाउनका लागि लाइन काट्नेबाहेकका विकल्प खोज्न भनेपछि प्राधिकरणका प्रबन्ध … Continue reading बक्यौता उठाउन ऊर्जामन्त्रीको असहयोगपछि कुलमान थप आक्रामक, उद्योगको बैंक खाता रोक्का गर्न लेखे पत्र