सेयर बजारमा जानाजान फस्दै लगानीकर्ता, कारबाहीमा परेको बैंकमा आँखा चिम्लेर लगानी

काठमाडौं। नाजुक वित्तीय अवस्थाका कारण नेपाल राष्ट्र बैंकले कारोबार नै बन्द गरिदिएको कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य चकित तुल्याउने गरी बढेको छ। राष्ट्र बैंकले मंगलबार कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण वित्तीय कारोबार ६ महिनासम्म रोक लगाएकामा सेयर मूल्य भने आश्चर्यजनकरुपमा बढेको हो। बुधबार कारोबार सुरु भएदेखि नै उकालो लागेको बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। … Continue reading सेयर बजारमा जानाजान फस्दै लगानीकर्ता, कारबाहीमा परेको बैंकमा आँखा चिम्लेर लगानी