मुग्लिन-पोखरा सडक विस्तारले तीव्रता पाउँदा बुटवल- नारायणगढको काम किन ठप्प?
काठमाडौं। पोखरा मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ। केही समय अघिसम्म अस्तव्यस्त उक्त खण्डको अहिले धेरैजसो ठाउँमा कालोपत्रे भइसकेको छ। राति सवारी आवागमन बन्द गरेर कालोपत्रे गरिँदै छ। पूर्वी खण्डमा ६३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ। जसमा २९ किलोमिटर सडक चार लेनमा कालोपत्रे भएको छ भने ५ किमि दुई लेनमा मात्रै कालोपत्रे भएको छ। … Continue reading मुग्लिन-पोखरा सडक विस्तारले तीव्रता पाउँदा बुटवल- नारायणगढको काम किन ठप्प?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed