उद्योगको लाइन काट्न नदिन ऊर्जामन्त्रीको नयाँ कदम, आयोगमार्फत कुलमानलाई चार बुँदे पत्र

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा विद्युत नियमन आयोगलाई दबाब दिएर लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिन लगाएका छन्। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता तिर्न नमान्ने २८ उद्योगको फेरि लाइन काट्ने तयारी गरेपछि ऊर्जामन्त्री खड्काले नियमन आयोगमार्फत निर्देशन दिन लगाएका हुन्। मन्त्री खड्काको दबाब थेग्न नसकेपछि आयोगले मंगलबार प्राधिकरणलाई … Continue reading उद्योगको लाइन काट्न नदिन ऊर्जामन्त्रीको नयाँ कदम, आयोगमार्फत कुलमानलाई चार बुँदे पत्र