कुलमानलाई कारबाही गर्ने योजनामा ठेस, संयोजक पोखरेल पन्छिए, खड्काको समितिलाई प्राधिकरणले नटेर्ने
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने सरकारको योजनामा ठेस लागेको छ। प्राधिकरणभित्रको अनियमितता छानबिनका लागि मन्त्रिपरिषद्ले गठन गरेको न्यायिक समितिका संयोजकले काम गर्न अस्वीकार गरेका छन् भने त्यसअघि ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिले अहिलेसम्म प्राधिकरणलाई कुनै पत्राचार गरेको छैन। प्राधिकरणभित्रको अनियमितता छानबिनका लागि मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च … Continue reading कुलमानलाई कारबाही गर्ने योजनामा ठेस, संयोजक पोखरेल पन्छिए, खड्काको समितिलाई प्राधिकरणले नटेर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed