सेबोनका नवनियुक्त अध्यक्षको प्राथमिकता नयाँ स्टकको लाइसेन्स, ‘राम्रै तयारी गरेको छु’
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सरकारले व्यवसायी सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। अध्यक्षको नियुक्ति नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयले निकै पेचिलो बन्न पुगेकामा सरकारले ११ महिनापछि सेबोनमा नयाँ नेतृत्व छानेको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठसँग सार्वजनिक निष्कासन, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स, पुँजीबजारको सुधार लगायत विषयमा केन्द्रित रहेर बिजमाण्डूका सुनिल कुँवरले सोधे सार्वजनिक निष्कासनका लागि आवेदन … Continue reading सेबोनका नवनियुक्त अध्यक्षको प्राथमिकता नयाँ स्टकको लाइसेन्स, ‘राम्रै तयारी गरेको छु’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed