सेबोन अध्यक्षमा थप दुई जनाले दिए अन्तर्वार्ता, नियुक्ति पाउने सन्तोषनारायण कि मुक्ति?

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति गर्ने तयारी गरेको छ। सरकारले सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्ने तयारी गरेको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्त गर्ने तयारी छ। ‘सिफारिस समितिले आज तीन जनाको नाम सिफारिस गर्छ। त्यो सिफारिस अर्थमन्त्रीज्यूले सोमबारको … Continue reading सेबोन अध्यक्षमा थप दुई जनाले दिए अन्तर्वार्ता, नियुक्ति पाउने सन्तोषनारायण कि मुक्ति?