अख्तियारको छानबिनमा ओलीको अविश्वास, न्यायिक समितिप्रति प्रश्नैप्रश्न
काठमाडौं। भ्रष्टाचार छानबिनका लागि संवैधानिक निकाय हुँदाहुँदै त्यसलाई पाखा लगाएर अलग्गै समिति गठन गरिएपछि सरकार आलोचित हुन पुगेको छ। नेपाल विद्युत प्राधिकरणभित्रको भ्रष्टाचार छानबिनका लागि भन्दै न्यायिक समिति गठन गरिएपछि सरकारको आलोचित भएको हो। कानुनका जानकारहरुले समिति गठनलाई प्रथम दृष्टिमै खोटपूर्ण भनेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकाय अख्तियार दुरुपयोग … Continue reading अख्तियारको छानबिनमा ओलीको अविश्वास, न्यायिक समितिप्रति प्रश्नैप्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed