सरकारको अध्ययनले नै देखायो विदेशी सम्बन्धनप्राप्त कलेजको दुरावस्था, सामान्य मापदण्ड पनि भएनन् पूरा
काठमाडौं। विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजले देखावटी परीक्षा गरी विद्यार्थी उत्तीर्ण गराउने, मापदण्ड नपुर्याई कक्षा सञ्चालन गरेको शिक्षा मन्त्रालयले ठहर गरेको छ। शिक्षा मन्त्रालयले गठन गरेको समितिले यस्तो निष्कर्षसहित प्रतिवेदन दिएको हो। शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पूर्व डिन प्राडा विनिल अर्यालको संयोजकत्वमा विज्ञ उपसमिति गठन गरेकी थिइन्। गत साउन २४ गते गठन भएको … Continue reading सरकारको अध्ययनले नै देखायो विदेशी सम्बन्धनप्राप्त कलेजको दुरावस्था, सामान्य मापदण्ड पनि भएनन् पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed