वर्ल्डलिंक अन्तत: बक्यौता तिर्न बाध्य, प्राधिकरणलाई एकैपटक बुझायो सवा २ अर्ब रुपैयाँ

काठमाडौं। सरकारविरुद्धको मुद्दा हारेपछि वर्ल्डलिंक कम्युनिकेसनले जरिवानासहित २ अर्ब १५ करोड रुपैयाँ बक्यौता बुझाएको छ। वर्ल्डलिंकले शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको खातामा रोयल्टी शीर्षकमा १ अर्ब ३८ करोड ९० लाख १२ हजार २२५.५४ रुपैयाँ र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शीर्षकमा ७६ करोड २३ लाख ९५ हजार ३२७.३२ रुपैयाँ भुक्तानी गरेको हो। इन्टरनेट सेवा प्रदायकहरुले मर्मत … Continue reading वर्ल्डलिंक अन्तत: बक्यौता तिर्न बाध्य, प्राधिकरणलाई एकैपटक बुझायो सवा २ अर्ब रुपैयाँ