सेबोन र बीमा प्राधिकरण कब्जापछि ‘आफ्नो मान्छे’ गभर्नर बनाउन पहिलोपटक बिचौलियाको खुलेआम चलखेल

काठमाडौं। पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र बीमा कम्पनीको नियामक नेपाल बीमा प्राधिकरण कब्जा गरिसकेका बिचौलियाहरु नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिने गरी सक्रिय भएका छन्। नेपाल राष्ट्र बैंकमा आगामी चैतमा नयाँ गभर्नर नियुक्त हुनेछन्। तर, ५ महिना अगाडिबाटै नयाँ नियुक्तिमा बिचौलियाहरुले आफ्नो मान्छे पुर्‍याउन चलखेल सुरु गरिसकेका छन्। अहिलेका गभर्नर महाप्रसाद अधिकारीको ५ … Continue reading सेबोन र बीमा प्राधिकरण कब्जापछि ‘आफ्नो मान्छे’ गभर्नर बनाउन पहिलोपटक बिचौलियाको खुलेआम चलखेल