तेस्रो टेलिकम अपरेटर अध्ययन समितिको समय तीन महिना दिइएकोमा असन्तुष्टि, एक महिनामा दिन दबाब
काठमाडौं। सरकारको चाहनामा तेस्रो टेलिकम अपरेटरको लाइसेन्स दिनेगरी प्रतिवेदन बनाउन नेपाल दूरसञ्चार प्राधिकरणबाट गठित अध्ययन समितिले तयारी तीव्र बनाएको छ। समितिको समायावधि तीन महिनाको भएपनि सरकारको उच्च तहको दबाबका कारण एक महिनाभित्रै प्रतिवेदन दिनेगरी कार्यादेश (टीओआर) टुंग्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा प्राधिकरणले तेस्रो टेलिकम अपरेटर भित्र्याउन अध्ययन समिति बनाएको थियो। प्रधानमन्त्री कार्यालय उच्च … Continue reading तेस्रो टेलिकम अपरेटर अध्ययन समितिको समय तीन महिना दिइएकोमा असन्तुष्टि, एक महिनामा दिन दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed