आइपीओको अनुमतिका लागि सेबोन र संसदीय समिति गुहार्दै रिलायन्स स्पिनिङ, कसरी हुन्छ स्वीकृति ?

काठमाडौं। वित्तीय विवरणमाथि प्रश्न उठेर रोक्का रहेको आइपीओ स्वीकृतिको माग गर्दै रिलायन्स स्पिनिङ मिल्सले नियामक निकायहरुलाई पत्र लेखेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन), प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र अर्थ समितिमा आइपीओ निष्कासनको बाटो खुला गर्न माग गर्दै आवेदन दिएको हो। ‘यस कम्पनीको सेयर निष्कासन प्रक्रिया रोक्का राख्नुपर्ने कुनै वस्तुनिष्ठ आधार नरहेको र प्रक्रिया … Continue reading आइपीओको अनुमतिका लागि सेबोन र संसदीय समिति गुहार्दै रिलायन्स स्पिनिङ, कसरी हुन्छ स्वीकृति ?