एनईएको ‘आकस्मिक’ बोर्ड बैठक: ५६ किस्ताको सुविधा, प्रशासकीय पुनरावलोकनका लागि धरौटी ५% मात्रै

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न हदैसम्मको लचिलो निर्णय गरेको छ। प्राधिकरणको आकस्मिक रुपमा साँझ ६ बजे बसेको सञ्चालक समिति बैठकले बक्यौता तिर्न ५६ महिनाको किस्ता सुविधा दिने निर्णय गरेको छ। यसअघि डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न २८ महिनाको मात्रै किस्ता सुविधा थियो। स्रोतका अनुसार उद्योगीलाई प्रशासकीय पुनरावलोकनमा जानका लागि … Continue reading एनईएको ‘आकस्मिक’ बोर्ड बैठक: ५६ किस्ताको सुविधा, प्रशासकीय पुनरावलोकनका लागि धरौटी ५% मात्रै