उद्योगीलाई काँध नथाप्ने ओलीको सन्देश, आयोगमार्फत कुलमानलाई पठाए बक्यौता उठाउन पत्र

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवादमा विद्युत नियमन आयोगले फेरि पनि नेपाल विद्युत प्राधिकरणलाई साथ दिएको छ। प्राधिकरणले महसुल नतिरेको कारण देखाएर विभिन्न ३४ उद्योगको लाइन काटेपछि केही ठूला उद्योगीले ऊर्जामन्त्री दीपक खड्का र उद्योगमन्त्री दामोदर भण्डारीका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत गुहार मागेकामा आयोगले प्राधिकरणको पक्ष लिएको हो। ऊर्जामन्त्री खड्काले मंगलबार … Continue reading उद्योगीलाई काँध नथाप्ने ओलीको सन्देश, आयोगमार्फत कुलमानलाई पठाए बक्यौता उठाउन पत्र