७ वर्षमा पहिलो पटक फरक एटिच्यूडमा देखिएका कुलमान, मिल्नै लागेको सहमति कसले भाँड्यो ?

काठमाडौं। बिहीबार दिउँसो साढे दुई बजे नेपाल विद्युत प्राधिकरणको मिटिङ हलमा प्रबन्ध निर्देशक कुलमान घिसिङको टीम र केही सीमित उद्योगीबीच छलफल सुरु भयो। छलफलको सुरुमै कुलमानले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि अधिकतम लचिलो बन्ने भन्दै पहिलो किस्ता बुझाएर सहयोगका लागि आग्रह गरे। बिहीबार कुलमानको स्वभावमा अस्वाभाविक परिवर्तन उद्योगीहरुले देखे। लोडसेडिङ अन्त्यसँगै लोकप्रियताको ग्राफ … Continue reading ७ वर्षमा पहिलो पटक फरक एटिच्यूडमा देखिएका कुलमान, मिल्नै लागेको सहमति कसले भाँड्यो ?