वीपी राजमार्ग सरकार एक्लैले पुनर्निर्माण गर्न नसक्ने, ओलीले जापानी राजदूतलाई बोलाएर मागे सहयोग

काठमाडौं। सरकारले बाढी पहिरोले क्षतिग्रस्त वीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापानसँग आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि जापानका राजदूत किकुुता युताकालाई बुधबार बालुवाटार बोलाएर राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन्। उनले बाढी पहिरोले राजमार्गमा ठूलो क्षति पुगेकाले पुनर्निर्माणमा जापानको सहयोगको अपेक्षा गरेको बताए। ‘बाढीपहिरोले राजमार्ग ध्वस्त भएको छ। हामीले अहिले अस्थायीरुपमा … Continue reading वीपी राजमार्ग सरकार एक्लैले पुनर्निर्माण गर्न नसक्ने, ओलीले जापानी राजदूतलाई बोलाएर मागे सहयोग