अन्नपूर्ण होटलमा भित्रियो भारतको आईटीसी ब्राण्ड, २०८५ वैशाखबाट संचालनमा ल्याउने घोषणा
काठमाडौं। भाटभटेनी र लिटिल एन्जल्स समूहले पाँच महिनाअघि खरिद गरेको होटल डेल अन्नपूर्णमा भारतीय प्रिमियम ब्राण्ड आईटीसी वेलकम ब्राण्ड भित्रिएको छ। होटलमा व्यवस्थापन हेर्ने गरी आईटीसी वेलकम ब्राण्ड भित्रिएको हो। यस सम्बन्धमा बिहिबार अन्नपूर्ण स्क्वायर र भारतीय अन्तर्राष्ट्रिय चेन आइटीसीबीच होटल संचालनसम्बन्धी सम्झौता भएको छ। सन् १९७५ मा स्थापना भएको आईटीसी होटल्स भारतको लक्जरी होटलअन्तर्गत प्रिमियम … Continue reading अन्नपूर्ण होटलमा भित्रियो भारतको आईटीसी ब्राण्ड, २०८५ वैशाखबाट संचालनमा ल्याउने घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed